नियम ३७
अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने
ऐनको दफा २३ बमोजिम बजेट तथा कार्यक्रमको अर्धवार्षिक तथा वार्षिक प्रगति मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दा अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमार्फत वा अन्य माध्यमबाट गर्न सक्नेछ ।